• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483, 9856063483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • प्रकाशन
    कार्यक्रमहरु सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • कार्यक्रमहरु
    संघ-सशर्त-अनुदान प्रदेश-समानीकरण प्रदेश विशेष अनुदान प्रदेश स्रोत
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • ड्यासवोर्ड
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. उपचारात्मक योगासन, प्राणायाम तथा ध्यान सम्बन्धि प्रशिक्षण कार्यक्रम

उपचारात्मक योगासन, प्राणायाम तथा ध्यान सम्बन्धि प्रशिक्षण कार्यक्रम



दशौ विश्व योग दिवस २०८१ ( ई.सं.२०२४ ) को अवसरमा मिति २०८१।०३।०३ देखी ०७ सम्म जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँले भिमाद नगरपालिकाको समन्वयमा ५ दिने उपचारात्मक योगासन,प्राणायाम तथा ध्यान सम्बन्धी प्रशिक्षण कार्यक्रम समापन गरिएको छ, उक्त कार्यक्रमका प्रमुख अतिथी भिमाद नगरपालिकाका प्रमुख श्री दधि राज सुवेदीले विश्व योग दिवस देखी भिमाद नगरपालिकामा योगलाई भिमाद आयुर्वेद औषधालय मार्फत निरन्तरता दिने वताउनु भयो । योगलाई निरन्तरता दिदा समाजमा विकराल रुपमा फैलिदै गएको नसर्ने रोगहरुलाई रोकथाम र नियन्त्रण हुने वताउनु भयो, विशेष अतिथी भिमाद नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीले उक्त योग सञ्चालनको लागी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्घता व्यक्त गर्नु भयो र समापन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका वरिष्ठ कविराज निरिक्षक शम्भु चापागाइले गर्नु भएको थियो साथै उक्त ५ दिने योग शिविरमा योग विषय र महत्व वारे प्रशिक्षक डा.नारायण श्रेष्ठ, डा.अनिल थापा, वैद्य निरिक्षक भोजहरि रानाभाट, कविराज निरिक्षक देवेन्द्र यादव र वैद्य निरिक्षक गणेश कोइरालाले प्रशिक्षण गर्नु भएको थियो, उक्त ५ दिने कार्यक्रममा करिव ५०० जनाले प्रशिक्षण लिनु भएको थियो।

विश्व योग दिवसकै अवसरमा बन्दिपुर गाउपालिकाको डुम्रे वजारमा ५ दिने योग शिविरलाई निरन्तरता दिदै विश्व योग दिवस मनाइयो साथै उक्त योग शिविर मिति २०८१।०३।०९ गतेका दिन समापन गर्ने कार्यक्रम रहेको छ ।

Download: उपचारात्मक योगासन, प्राणायाम तथा ध्यान सम्बन्धि प्रशिक्षण कार्यक्रम


Share Tweet Share
112
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
  •   प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँ
  •   प्रदेश अस्पताल, दमौली, तनहूँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483, 9856063483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2026