गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

राष्ट्रिय योग दिवस २०८१



"स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग" भन्ने आदर्श वाक्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, तनहुँको आयोजनामा अन्तरक्रिया तथा योगाभ्यास सहित राष्ट्रिय योग दिवस २०८१ मनाउने कार्यक्रम सम्पन्न ।

 

 

Download: राष्ट्रिय योग दिवस २०८१